लिड्सका मुख्य प्रशिक्षक बर्खास्त

काठमाडौँ । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले मुख्य प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गरेको छ । क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो । प्रिमियर लिग अन्तर्गत आइतबार राति लिड्स नटिङघम फरेस्टसँग १-० ले पराजित भएको थियो । जुन लिड्सको प्रिमियर लिगमा सातौँ जितविहीन खेल थियो । लिड्स प्रिमियर लिगको १७ औं … Continue reading लिड्सका मुख्य प्रशिक्षक बर्खास्त